भिरकोट नगरपालीकाको योजना तर्जुमा गोस्ठी सम्पन्न।

मोहन गुरुङ स्याङ्जा पौष २२। भिरकोट नगरपालीकाको योजना तर्जु गोस्ठी सम्पन्न भएको छ। आ.ब ७३/७४ को लागी साबिक गा.बिस ढापुकको साना ठुला र महत्वपुर्ण बिकास निर्माणको योजना केही नगरपालीकाले सम्बोधन गर्ने र केही ठुला योजना जिबस र केन्द्रमा सिफारिष गर्ने निर्णय गरियो.
१)भौतिक निर्माण पुर्बाधार : ग्रामिण सडक ८ लाख ५० हजार छुट्याइएको छ! सबै वडालाई समाबेशिताको आधरमा.समेटिने गरी.
२), बालबालिकातर्फ: भवनि प्रा.वि रिप,जनकल्याण बाल क्लाब सालिकोष,रिपुखोला मा.बि,
३) महिला: स्वास्थ्य स्वायम सेबिका प्रोत्साहन भत्ता २५९२०,१००० दिन सुत्केरी पोषण कार्यक्रम ७८६६०,वडा नं. ३/ महीला स्वास्थ्य सचेतना कार्यक्रम वडा नं.७ ,७८६६०/सामुदायिक भवन मर्मत सभांर वडा नं.११ ,७८६६०/
४)लछित बर्ग (आदीबासि जनजाति,दलित पिछडा बर्ग सचेतना कार्यक्रम वडा ३,७,११ रु १ लाख/ठुलो ट्याड•की निर्माण रिप ,दलित जनजाति सचेतना कार्यक्रम वडा ७,बेमौसमी तरकारी खेति बिउबिजन वडा नं.११/
प्रबाधान्त्मक:खानेपानि,सिंचाई,कृषि,
झाक्रीथान देखि सालीकोष खानेपानि मर्मत दुबै टोल गरुड/सुनार रु २लाख
गडहरे ठारिखोरिया खानेपानि रु ५० हजार सिरुखर्क कुलो निर्माण रु १ लाख
सितला गोरेटो बाटो निर्माण ओकादी रु५० हजार
कालिका/खाण देबि मन्दीर मर्मत रु ५० हजार
बगहाखोला खानेपानि रु२५ हजार
अदुवा बेसार कफि कृषि कार्यक्रम वडा नं.३,७,११ मा रु २ लाख
डिही खानेपानि मर्मत रु २५ हजार
दलित बस्ती ढापुक खानेपानि मर्मत रु २५ हजार
५) साझेदारी ६०/४० : प्रगतिशिल युथ क्लब ओकादी रु ५ लाख.
जनएकता युवा क्लब खेल मैदान निर्माण रु २लाख पचास हजार
बाकीं ठुलो योजना केन्द्र तथा जिल्लामा सिफारिष गरिने निर्णय गरियो!