सान्ती अड्याउने पाखुरा लिएर, फर्कदैछन हेर सरकार...
गुलामी भएर जवानीको, नेटा हराउने हरु !!
गुलामी भएर जवानीको, नेटा हराउने हरु !!
-2
सान्ती तिमीलाई सुखका दिन, पर्ख भन्नु छ !!
खाडी तिरै छन नौँजवान अब, फर्क भन्नु छ !!
सान्ती तिमीलाई सुखका दिन, पर्ख भन्नु छ !!
खाडी तिरै छन नौँजवान अब, फर्क भन्नु छ !!
नेता जति बिदेशीका, जुठा पाती भय अब...
सुनपानी होईन सान्ती बिद, छर्क भन्नु छ !!
-कृष्ण पि.एम रुकूम
हाल- कतार
सुनपानी होईन सान्ती बिद, छर्क भन्नु छ !!
-कृष्ण पि.एम रुकूम
हाल- कतार