आर्थीक बर्ष २०७३/७४को बजेटले पोखरा, स्याङ्जा, पाल्पा,
बुटवल सडक खण्ड लाई दुई लेनको सडकमा परिणत गर्ने सरकारले घोषणा गरी सक्दा पनी शिद्धार्थ राजमार्ग अन्तरगत पर्ने ठुलो भुभाग स्याङ्जाले ओगटेको छ। तर सरकारको यो निर्णय प्रति यहांका राजनिती दल,स्थानिय जनता,कोही ले
पनि अहीले सम्म केही प्रतिकृय नदीकन मौन बसि रहेको पाईन्छ।
यसको तत्पर्य पोखरा अन्तराष्ट्रीय बिमान स्थल र भैरहवा अन्तराष्ट्रीय बिमानस्थललाई जोड्ने मुख्य यही राजमार्ग हो। तर यही सडक बिस्तारमा बाधाक स्याङ्जाली रहेका पुष्टी गरेकाछन्। स्याङ्जाली जनता बिकास भन्दा पनी आ-आफ्नो सडक छेऊछाऊको घर टहरा कसरी जोगाउन सकीन्छ।तेसमा बढी जोढ गरेको छ।
नेपाली काग्रेश का पुर्व मन्त्री तथा के स गोपालमान श्रेष्ठ को पनी यही पुतली बजार नगरपालीका मा पुरानो घर पद्छ।नेता श्रेष्ठ गृह जिल्ला आउदा पार्यजसो आफ्नै निवासमा बस्ने गर्छन।तर यस बिषयमा नेता श्रेष्ठ आफ्नो प्रस्ट धारणा दिएको छैन।नेपाली काग्रेश सरकारमै छदा यस राजमार्ग बिस्तार तथा सडक छेउछाउको घरटहरा फाल्ने बिधायक पास समेत गरीसकेको आफ्नो पालामा यस काम प्रती खासै चासो नराखेको दिखीन्छ।
उता बेनी-बाग्लुग सडक खण्ड दुई लेन बनाउने सरकारको निर्णयलाई स्थानिय बासीहरूले सावागत गरेको खबर बिभिन्न सामजिक सञ्जाल मार्फत भाईरल भैरहदा।यस सडक निर्माणमा स्थानिय तह बाट कुनै किसीमको प्रतिकृया नआउदा यसलाई रहस्यपुर्ण ढंगले बुझेको पाहीन्छ।काहीं नहुने जात्रा हाडीं गाऊमा भने जस्तै सडक बिस्तारलाई रोक्न स्याङ्जामा सघर्ष समिती गठन गरेर बिभिन्न दबाबपुर्ण कार्यक्रम गरीरहदा काठमाण्डौ ,भैरहवा लगायतअन्य सहरमा घर टहरा भने धमाधम भत्काएको थियो।
तर यस राजमार्गमा भने सडक डिभीजनले एउटा सिन्को भाच्न नभ्याउदै यहां सडक आन्दोलन हुनु ले यस राजमार्गको छेउछाउको जनताले यस सडक बिस्तार कदमकदाचित नभैदिदा हुन्थ्यो भन्ने कुरा प्रस्ट छ।अब यस चार नं प्रदेशलाई निकट भबिस्यमा यदी यो सडक बिस्तार हुन नसके ठुलो राजस्व घाटा हुने र प्रदेश नै यस कारण मजबुत आर्थीक स्थिती हुन नसक्ने खतरा आउन सक्छ।तेसैले समग्र यस चार न॔ प्रदेशको बिकासको निमित्त सिद्धार्थ राजमार्ग दुई लेनमा बिस्तार हुन जरूरी छ।