मलाई गरौब लाग्छ मेरो जन्म भुमी प्रती र आभारी छु मेरो जन्म भुमीको अभिभावकहरु प्रती, अनि जोसिला मेरा जुझारू यूवा मित्रहरु प्रती।
मेहेनती छन् हाम्रा यूवाबर्गहरु, लगनशिल छन्, कर्तब्य निष्ठ छन्, अनि हाम्रा अभिभाकहरु हाम्रो निम्ति भगवान हुनुहुन्छ। सधै हामीलाई सत्मार्ग देखाउनु हुन्छ। हर गलतीहरुमा सुधृने सुनौलो अवसर दिनु हुन्छ, कलिला हातहरुमा शिक्षा दिनु हुन्छ, जोसिला हातहरुमा अवसर दिनु हुन्छ अनि बेचैन यूवामनमा हिम्मत दिनु हुन्छ, हर ईक्षा आकांक्षालाई पूरा गरि दिनु हुन्छ।
स्याङ्जा जिल्लाको ढापुक सिमल भञ्ज्याङ गाउँ विकास समिती वड न. ७ अन्तरगत पर्ने यौटा नमुना गाउँ पखेरे, जहाँ मैले बुझे अनुसार २०३७ साल जेष्ठ महिनामा यौटा देबिको उत्पत्ती भएको थियो जस्लाई पतला देविको नामकरण गरि मन्दिर स्थापना गरियो। पुन ११ बर्ष पश्चात् अर्थात २०४८ साल मंसिरमा सोही स्थानमा गुफा समेत रहेको यौटा स्याल मार्फत पत्त लागेको थियो। जस्लाई गाउकै अग्रज बुद्दिजिवीहरुको अनुसन्धान बाट शिव गुफा रहेको राज खुल्यो।
जहाँ अहिले बर्षिक हजारौ वाहिया तथा आन्तरिक पर्यटकहरुले अवलोकन गर्ने गर्छन्। सोही धार्मिक स्थलको नाम बाट २०५५ सालमा पतला देवि यूवा परिवारको स्थापना भयो।
क्लबको स्थापनाकाल देखि नै मष्तिस्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी भन्ने सिद्धान्तका साथ अघि बढेको यूवाहरुले पछिल्लो समयमा 'समाज निर्माणको निम्ति यूवाको अग्रीम भुमिका' भन्ने मुल नारा सहित गाउँ, समाजको सर्वाङ्गिक विकासको निम्ति विभिन्न योगदान दिदै सडक, गोरेटो बाटो, बिजुली, खानेपानी, पाटी पौवा, तमु संस्कार अन्तर्गत लास जलाउने घर 'छ्योगों धिं' देखि लिएर विगत दुई दशक देखिको यूवाहरुको अर्को सपना आफ्नै खेल मैदान, क्लब तथा समाज घरको निर्माणकार्य पनि सम्पन्न भएको छ। यो विकासको कार्यालाई अझ तिब्र पार्दै क्लबले सोही पतला देवि मन्दिर नजिकै view point & rest area निर्माण गर्ने कार्यलाई तिब्र पार्दै छ। जहाँ बाट उत्तरमा माछापुछ्रे, अन्नपुर्ण, धवलागिरी लगाएतका हिम शृङ्खला, तमु हे डाडा, स्याङ्जा जिल्ला कै पहिलो पर्यटकिय गाउँ शिरुवारी लगाएत लामडाडा, ढापुक जस्तै ठुप्रै ठाउहरु स्पष्ट अवलोकन गर्न सकिन्छ पुर्ब तर्फ स्याङ्जा जिल्ला कै सबै भन्दा ठूलो फाँट र सोही फाटको मध्यभाग हुँदै खेल्ने आधीखोला,पाल्पा र गुल्मिका कहि भु-भागहरु देख्न सकिन्छ त्यसै गरि दक्षिण तर्फ देउराली डाडा र हालचालै संचालनमा आएको प्यारा ग्लाईडिङ पोईन्टको साथै देउरालीका मन्दिरहरु प्रष्ट देख्न सकिन्छ, पश्चिम तर्फ देविथान मन्दिर, भञ्ज्याङका हरियाली मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ। यस लागतै पतला देवि मन्दिरको पुनरनिर्मारणको योजना रहेको छ।
यसरी विकासको कार्यहरु अघि बढि रहदा यी जोसिला यूवाहरुको होस्टेमा हैसें गरि दिनको निम्ति स्वदेश तथा विदेशमा रहनु भएका ईष्टमित्र, आफन्त सबैले प्रतेक बर्ष आर्थिक सहयोग जुटाई दिनु भएको छ। हामी उहाँहरुलाई त कदापी भुल्न सक्दैनौ। उहाँहरु प्रती अत्यन्तै आभारी छौ, र झनै आभारी छौ कुन पखेरे बाट जून (चन्द्रमा) पखेरे बनाउन सधै साथ दिने हुने सधै नयाँ योजना बनाउनु हुने क्लबका कोषाध्यक्ष, आदरणिय सु. दूध बहादुर गुरुङ ज्यू प्रती हामी झनै आभारी छौ।